पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा ECHS सेवा उद्घघाटन 

पोखरा, चैत्र ६ — पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा भारतीय भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (Ex-servicemen Contributory Health Scheme – ECHS) सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। आज बिहान ११ बजे आयोजित एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरिएको हो। कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिस्ट्रार डा. अजय थापा र भारतीय राजदूतावास अन्तर्गत पेन्सन वितरण केन्द्र, पोखराका इन्चार्ज … Continue reading पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा ECHS सेवा उद्घघाटन