अस्पतालमा सफल शल्य चिकित्सा बिरामी, स्वस्थ भई घर फिर्ता 

पोखरा — पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्य चिकित्साबाट एक बिरामी सफलतापूर्वक स्वास्थ्यलाभ गरी घर फर्किएका छन्। पोखरा महानगरपालिका–३०, खुदी निवासी अमर बहादुर महत २०८३ साल वैशाख १४ गते पेट दुखाइ (Appendicitis) सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएका थिए। उही दिन गरिएको शल्य चिकित्सा सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त शल्यक्रियामा जनरल सर्जन डा. विशाल थापा … Continue reading अस्पतालमा सफल शल्य चिकित्सा बिरामी, स्वस्थ भई घर फिर्ता