Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20261010 [compare] => > [type] => NUMERIC ) ) )

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा पोखरा विश्वविद्यालय अस्पतालको निरीक्षण, सेवा विस्तारबारे छलफल

30/09/2026

 

माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं पोखरा विश्वविद्यालयका सह- कुलपति श्री सस्मित पोखरेलज्यूबाट  मिती २०८३ असोज १४ गते  पोखरा विश्वविद्यालय अस्पतालको निरीक्षण भ्रमण सम्पन्न भयो ।  पोखरा विश्वविद्यालयका निर्देशक डा. सि.पि. आचार्यज्यूले अस्पतालमा  माननीय मन्त्रीज्यूको  स्वागत गर्नु भएको थियो । सो अवसरमा पोखरा विश्वविद्यालयका  उपकुलपति प्रा. डा. देबेन्द्र अधिकारी ,रजिस्ट्रार प्रा.डा. निर्मला जम्मर कट्टेल , स्वास्थ्य विज्ञान संकायका डीन सह प्राध्यापक डा. डमरु प्रसद पनेरु समेतको  उपस्थिति थियो । निरीक्षण भ्रमणको क्रममा मन्त्रीबाट  हाल अस्पतालबाट प्रदान गरिएको सेवाको अवलोकन गर्नुका साथै अस्पतालको सेवा  बिस्तारको बारेमा  विश्वविद्यालयका उपकुलपती, रजिस्ट्रार, डीन एवं अस्पतालका निर्देशकसँग गहन छलफल गर्नु भयो ।

 

 

 

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 37452 ) )